प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

Read Time = 1 min

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ । यससँगै सूचक २०२७.२० अंकमा आएको छ । ३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?