काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि ‘सानिमा फाइभ इन वान’ सेवा सार्वजनिक गरेको छ । सानिमा फाइफ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरूप हो । उक्त सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयरको संयोजन रहेको छ ।
सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा प्रदान गरेको यस सेवाले बैंकको वेबसाइटमा उपलब्ध अनलाइन प्लेटफर्ममार्फत् डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकलाई सहज बनाउने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच