काठमाडौं । एनआइसी एसिया बैंकले क्युआर कोडमार्फत् भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस प्रयोगमा ल्याएको छ ।
बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टका अतिरिक्त डिभाइसमार्फत् आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सकिनेछ ।
समयअनुरूप परिष्कृत सेवा तथा सुविधाका साथ आधुनिक बैंकिङको अभ्यास गर्दै आएको बैंकले डिजिटल बैंकिङ थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यसाथ डिभाइस प्रयोगमा ल्याएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच