एन्टर्क ओनर्सको बुटवल दोस्रो च्याप्टर राइड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बुटवलमा दोस्रोपटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । कम्पनीका अनुसार साउन ६ गते आयोजित राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट सुरु भएर वनवाटिका पुगेर समापन भएको थियो ।

राइडमा सहभागीबीच विभिन्न गेम खेलाइनुका साथै सहभागी राइडरलाई प्र्रमाणपत्र र एक अनुशासित राइडरलाई मेडल प्रदान गरिएको थियो । राइड कार्यक्रममा करिब ४० राइडरको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?