प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढ्याे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ । यससँगै सूचक २१२६.८५ अंकमा आएको छ । ५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ  ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?