प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ५ अंकले बढेको छ । यससँगै सूचक २०९५.४२ अंकमा आएको छ । ७० लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको २३ हजार ३२८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२३ पटक सेयर कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा १६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?