कविता : छायाँ

हिमालय टाइम्स
Read Time = 1 min

✍️ डा. सुमनकुमार रेग्मी

ए छाँया ! फेरि पनि आइस
ए छाँया ! छायाँभित्रको माया लाइस ।।१।।

छायाँसँगको वास्तविकता इच्छा आइस
छायाँकी खानी स्पर्श आइस ।।२।।

अदृश्या अपार छायाँका साथ ।
कहिल्यै डट्ने वास्तविकता साथमा ।। ३।।

वास्तविकता जाँदा छायाँ पनि सँगै साथमा ।
छायाँ किन मायाका साथमा ।।४।।

छायाँ दृश्यका साथमा ।
सधैं किन रहोस् मायालु साथ छायाँ ।।५।।

आँखा अन्धो भए छायाँ हुँदैन त्यहाँ ।
बचन छायाँमा नभए माया रहन्छ जहाँ ।। ६।।

कोपण्डोल, ललिलपुर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?