‘मोहनी लगायो कानको झुम्काले’ भन्दै तिलक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार तिलक रामदामको तीज गीत ‘मोहनी लगायो कानको झुम्काले’ सार्वजनिक भएको छ । गीतमा विष्णु परियार र जय देवकोटाको स्वर छ । लय संकलन र शब्द तिलकको रहेको गीतलाई सञ्जय श्रीपालले एरेन्ज गर्नुभएको छ । मदन खड्काले निर्देशन गरेको गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगरलाई फिचर्ड गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?