✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० साउन २८ गते आइतबार, ई.सं. १३ अगष्ट, २०२३ । तिथि– अधिक श्रावण कृष्णपक्ष द्वादशी, ०९:०१ बजेपछि त्रयोदशी, नक्षत्र– आद्र्रा, १०:१३ बजेपछि पुनर्वशु, योग– वज्र, करण– तैतिल, चन्द्रराशि– मिथुन, सूर्योदय ५:३३, सूर्यास्तः १८:४२ ।
मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
सिंह : मान–सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : आँटेको काम तत्काल बन्ने समय छ ।
वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच