यस्तो छ तपाईंको साउन २८ गते आइतबारको राशिफल

नारायण भण्डारी
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २८ गते आइतबार, ई.सं. १३ अगष्ट, २०२३ । तिथि– अधिक श्रावण कृष्णपक्ष द्वादशी, ०९:०१ बजेपछि त्रयोदशी, नक्षत्र– आद्र्रा, १०:१३ बजेपछि पुनर्वशु,  योग– वज्र, करण– तैतिल, चन्द्रराशि– मिथुन, सूर्योदय ५:३३, सूर्यास्तः १८:४२ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : मान–सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : आँटेको काम तत्काल बन्ने समय छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?