अग्रवाल सेवा केन्द्रमा नयाँ नेतृत्व

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७औँ वार्षिक साधारणसभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुनिलकुमार धानुक, सुबोधकुमार गाडिया र रमेशकुमार रहेका छन् भने मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र रामअवतार टाइवाला रहेका छन् ।

महासचिवमा पंकज जलान, कोषाध्यक्ष अरुण डोकानियाँ र सचिवमा भरतकुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया रहेका छन् भने सह–कोषाध्यक्ष ऋषिकुमार अग्रवाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?