चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग : देशब्यापी संयुक्त विरोध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।

ती पार्टीले एमसीसी खारेजीको माग गर्दै भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाडौं उपत्यकामा माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?