एमसीसी र समाजवादी मोर्चाको विषयमा छलफल गर्न नेकपाले बोलायाे स्थायी कमिटी बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

साथै बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?