जीर्ण बन्दै युएन पार्क(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । एक समय थियो युएन पार्कमा मानिसहरू आउथे । काठमाडौंमा हरियाली त्यही मात्र थियो । हरेक दिन जसो सुटिङ हुने गर्थ्यो । तर कंक्रिटको शहर समय बित्यो । बस्न बनाइएका स्थानहरू पनि समयसँगै भत्किन थाले । बिरुवा त बढे तर भाच्नेको संख्या उतिकै बढ्यो । पार्क पार्क जस्तो रहेन । कही जस्ता गायव छन् त कही फोहरको थुप्रो । अधिकाँश निर्माण संरचनाहरू पनि जीर्ण बन्दै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?