एकैपटक ४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो ।

त्यस्तै, शुक्रवार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पनि सरुवा भएको छ।

कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।

हेर्नुहोस् सूची

हेर्नुहोस् सूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?