वीर अस्पतालबाट हाम फालेर एक पुरुषको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । वीर अस्पतालका डाइरेक्टर सन्तोष पौडेलका अनुसार सर्जिकल भवनको तलाबाट ति पुरुषले हाम फालेपछि मृत्यु भएकाे हाे ।

सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।

काठमाडौं प्रहरी परिसर अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?