२३ रन जोडेर गुल्सन पनि आउट, नेपालको ६ विकेट गुम्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले गुल्सन झालाई छैटौँ विकेटको रुपमा गुमाएको छ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले गुल्सनलाई व्यक्तिगत २३ रनमा गुमाएको हो।

गुल्सन भारतका मोहम्मद सिराजले गरेको ३१.५ ओभरमा विकेटकिपर इसान किसनबाट क्याच भएका हुन्।

जारी खेलको ३१.५ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?