खेल्ने क्रममा नालामा खसेर बालकको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 0 mins

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय बालककाे मृत्यु भएकाे छ ।

घर अगाडि खेल्ने क्रममा बालक रोहन मुखियाको मृत्यु भएको हाे ।

शुक्रबार आफ्नै घर अगाडि खेल्ने क्रममा उनी नालामा खसेका थिए । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?