काठमाडाैं । टर्कीमा कोभिड-१९ इजी भेरियन्टका ९ वटा नयाँ केश फेला परेका छन् ।
शुक्रवार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ ।
कोभिड-१९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो । उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच