असन्तुष्ट राहात शिक्षकहरुको आज पनि काठमाडौंमा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ ।

सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए । असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका हसन ।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?