इजिप्टका राष्ट्रपति र एआईबी प्रमुखबीच सहकार्यबारे छलफल

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले एशियाली पूर्वाधार लगानी बैंक (एआईबी) का अध्यक्ष जिन लिक्वनसँग सहकार्य र लगानीबारे छलफल गर्नुभएको छ ।

सोमवार इजिप्टको रेड सी रिसार्ट शहर शर्म अल शेखमा छलफल भएको हो । बैठकमा सिसीले विकास प्रक्रियामा इजिप्टको साझेदारको रुपमा विगतका वर्षहरुमा खेलेको महत्वपूर्ण भुमिकालाई ध्यानमा राख्दै एआईबीसँगको सम्बन्धका लागि इजिप्ट तयार रहेको बताउनु भयो ।

यातायात, स्वच्छ उर्जा र हरित अर्थतन्त्रमामा जोड दिन सहकार्यले मद्दत गर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?