एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा जारी एमाले बागमती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा सुरु भएको हो ।

सोमबार भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरिएको थियो । एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?