गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल (भिडियोसहित)

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गायिका मिलन नेवार र गायक आनन्द कार्कीको आँखा सँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतकार ध्रुव प्रसाद अम्गाईंको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ ।

निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन्।

राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार ध्रुव समाजसेवादेखि राजनीति, व्यवसायमा पनि सक्रिय छन् । भिडियो एम थ्रि मिडिया नेपालबाट बजारमा आएको हो ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?