ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० असोज १२ गते शुक्रबार, ई.सं. २९ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष पूर्णिमा, नक्षत्र- उत्तरभाद्रपदा, योग- वृद्धि, करण- वव, चन्द्रराशि- मीन, सूर्योदय ५ः५६ सूर्यास्तः १७ः५१ ।
मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
मिथुन : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
सिह : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
कन्या : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
तुला : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
धनु : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच