फोन पेको सुपर यात्रा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेले फोन पे सुपर यात्रा नामक नयाँ अभियान सञ्चालन गरेको छ । अभियानको उद्देश्य, मोबाइल बैंकिङ एपमार्फत् एयरलाइन टिकट खरिदमा ग्राहकबीच डिजिटल भुक्तानी सहजीकरण रहेको छ ।

कात्तिक ११ गतेसम्म लागू अभियानअन्तर्गत एक भाग्यशाली ग्राहकले उपहारस्वरूप म्याकबुक एयर प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, सुपर यात्रा २०० प्रयोग गरी पहिलो एयरलाइन टिकट खरिद गर्दा दुई सय क्यासब्याक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?