काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ ।
प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उहाँ केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनुहुनेछ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच