काठमाडौं । संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि मंगलबार अपरान्ह ४ बजे बस्ने गरि संघीय संसदको बैठक आह्वान गरिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच