काभ्रेबाट १० क्विन्टल चिनी बरामद

हिमालय टाइम्स
Read Time = 1 min

काभ्रे । काभ्रेबाट १० क्विन्टल चिनी बरामद गरिएको छ ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका-९ स्थित काभ्रेभञ्ज्याङबाट ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो ।

विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सूचना पाएपछि प्रहरीले गरेको चेपजाँचका क्रममा अवैध रुपमाा ल्याइएको उक्त चिनी बरामद गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?