काठमाडौं । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो भने भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीसम्मै यसको धक्का महसुस गराएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पविद् लोकविजय अधिकारीका अनुसार जाजरकोटमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच