काठमाडौं । प्राइम कमर्सियल बैंकले भूकम्प पीडितको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
साथै बैंकले विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ भने उपचाररत सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
र्
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच