प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चालु सातोको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा ०.५२ अंक बढेर १८४८.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक बढेको छ ।

१२ स्टकको २ लाख ३२ हजार १४७ रुपैयाँ बराबरको ६४५ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?