काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच