तिहारले बढायो बजारको रौनक (फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । मुलुक आर्थिक मन्दीका कारण थला परेका राजधानीका धेरै ब्यवसायहरु तिहारसँगै बजारमा रौनक बढेको छ । तिहार नजिकिदै गर्दा ग्राहकको भिड सहरमा बढ्न थालेको छ । दशैमा सुनसान बन्ने राजधानीमा दिपावली मनाउन आएका मानिसको भीड पनि बाक्लिन थालेको छ । यो भिडले व्यवसायीको अनुहारमा केही खुसी थपेको छ ।

हेर्नुहोस्, फोटोहरु

सबै फोटो हिमालय टाइम्सका फोटा पत्रकार सुरेन्द्र थापाबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?