गौरीघाटदेखि गुह्येश्वरीसम्मको क्षेत्रलाई बेहुली झैं सजाइयो ( तस्वीरमा हेर्नुहोस्)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । छठ पूजाका लागि घाटहरु धमाधम सजाउँदै निर्माणको अन्तिम चरणमा छन् । छठको अन्तिम तयारी हुँदै गर्दा गौरिघाटदेखि गुह्येश्वरी सम्मको क्षेत्रलाई बेहुली झैं सजाईएको छ ।

गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठामाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?