
काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुँदैछ ।
सुरुवाती तीन व्याट्म्यानलाई गुमाएको भारतका लागि विराट कोहली र केएल राहुलले सम्मालिएर खेलेका छन् ।
सुरुवातमै तीन ब्याट्स मेन गुमाएर भारत दबाबमा थियो । कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भएका थिए ।
भारतले २७ ओभरको समाप्तिमा १४२ रन बनाएको छ । अहिले विराट र केएल रावल क्रिजमा छन् । विराटले जारी खेलमा अर्थ शतक पूरा गरेका छन् । उनले ५८ बल खेल्दै ५१ रनमा खेल्दैछन् भने के एल राहुलले ६५ बलको सामना गर्दै ३५ रन बनाएका छन् ।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच