यस्तो छ-आजको तरकारी तथा फलफुलको भाउ

हिमालय टाइम्स
Read Time = 27 mins
काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य १५, लोकल गोलभेडा सानो १२, घिउ सिमी लोकल ४०, काउली स्थानिय १२, हरियो फर्सी २० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
हेर्नुहोस् मूल्यसूची...
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?