जेनेभा । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मानवअधिकारको संरक्षण, प्रवद्र्धनमा शान्ति र सुरक्षाको महत्वलाई जोड दिँदै सबै उपायले अन्ततः तनाव रोक्न योगदान पु¥याउनुपर्ने बताउनुभएको छ । टर्कले मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औं वार्षिकोत्सवको स्मरणमा आयोजित कार्यक्रममा मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा शान्ति, सुरक्षा पहिलेभन्दा बढी आवश्यक भएको बताउनुभएको हो ।
मानवअधिकारलाई विश्वव्यापी सार्वजनिक हितको संज्ञा दिँदै टर्कले प्रत्येक व्यक्तिलाई शान्तिपूर्णरूपले बाँच्न पाउने अधिकार भएको र यसका लागि विश्वका नेताहरू एक हुनुपर्ने बताउनुभयो । विश्वका नेताहरूलाई टर्कले मानवअधिकारको केन्द्रमा फर्की योगदान दिन आग्रह गर्नुभयो । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच