कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भएको छ । विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएकोछ बैठक आज दिउँसो १२ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उठाउने उम्मेदवारको विषयमा समेत कांग्रेसमा छलफल हुने बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?