काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।
खोया प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरामा पार्टीको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला सभापति लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका थिए ।
घटनापछि प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको छ ।
खोया प्रहार गरेका रानाभाटमाथि रास्वपाका कार्यकर्ताले कुटपिट गरेका थिए ।
रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच