चितवन । ग्यास पढ्केर शरीर जलेका गायक अमित बराई र नाटक मञ्चनको क्रममा लडेर खुट्टा भाँचिएका कलाकार राम कोइरालालाई राष्ट्रिय कलाकार संघ चितवनले सहयोग गरेको छ । उहाँहरूलाई उपचार खर्चस्वरूप दश-दश हजार संघले उपलब्ध गराएको हो ।
संघका अध्याक्ष लक्ष्मण नेपाल, कोषाध्यक्ष पिताम्बर आचार्य, उपाध्याक्ष रेनुका प्रधान, सचिव सुरेश चौधरीलगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष आचार्यले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच