बालकुमारीमा यातायात मन्त्रीको गाडीमा आगजनी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।

आन्दोलनरत उनीहरूले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगनजी गरेका हुन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक पनि अबरुद्ध पारेका छन् ।

बालकुमारी क्षेत्र अहिले तनावग्रस्त छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?