‘तिम्रो जय होस्’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर, सहि कुमार तामांगको सब्द, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजन रहेको नयाँ गीतको म्युजिक भिडियो 'तिम्रो जय होस्' सार्वजनिक भएकाे छ ।

प्रभात पल ठकुरी, त्रिशना छेत्री, रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित भिडियोमा नरेन्द्र कुमार सिंहको छायांकन, टेकेन्द्र शाहको सम्पादन र रंग संयोजन, जीवन शाहीको कथा निर्देशन र प्रविन आचार्यको निर्माण रहेको छ ।

प्रेम, मिलन, बिछोडको कथा भिडियोमा समेटिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?