काउलीको भाउ बढ्यो, आज कुन तरकारीको मूल्य कति ?

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।

जसअनुसार ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १०, भारतीय ठूलो गोलभेडा ५० रुपैयाँ, रातो आलु ३४, रातो भारतीय आलु ३० रूपैयामा कारोबार भइरहेको छ । भने स्थानीय काउली प्रतिकेजी ३० रूपैयाँका काराेबार भइरहेकाे छ । मंगलबार स्थानीय काउलीकाे मूल्य २५ रूपैयाँ प्रतिकेजीमा काराेबार भएकाे थियाे ।

त्यस्तै भारतीय सुकेकाे प्याजकाे मूल्य ८५ रूपैयाँ प्रतिकेजी, चाइनिज प्याजकाे मूल्य ६० रूपैयाँ प्रतिकेजी रहेकाे छ ।

आजको तरकारी तथा फलफूलको मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?