काठमाडौं । यति ब्रुअरीले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत् साधारण सेयर निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा यतिका प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । यतिले हाल अर्ना, यति, वाइबी, शिखर, किंगफिसरलगायतका चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच