अमेरिकी डलरको भाउ बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको भाउ बढेकाे छ । हिजाे १३२.३२ खरिद मूल्य रहेकाे डलरकाे  खरिद दर आज १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०७ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर

USD (U.S. Dollar)
1 132.62 133.22
EUR (European Euro)
1 144.42 145.07
GBP (UK Pound Sterling)
1 167.58 168.34
CHF (Swiss Franc)
1 154.10 154.80
AUD (Australian Dollar)
1 87.55 87.95
CAD (Canadian Dollar)
1 98.29 98.73
SGD (Singapore Dollar)
1 98.92 99.37
JPY (Japanese Yen)
10 9.04 9.08
CNY (Chinese Yuan)
1 18.44 18.52
SAR (Saudi Arabian Riyal)
1 35.36 35.52
QAR (Qatari Riyal)
1 36.36 36.52
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 36.11 36.27
MYR (Malaysian Ringgit)
1 28.27 28.39
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.74 12.80
DKK (Danish Kroner)
1 19.36 19.45
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 430.95 432.90
BHD (Bahrain Dinar)
1 351.81 353.40

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?