काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष विष्णुकुुमार घिमिरेको अध्यक्षतामा नवलपरासीमा सम्पन्न भएको छ । साधारणसभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले भौतिक र भर्चुअल माध्यमद्वारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीलाई स्वागत गर्नुुभएको थियो । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गर्दै साधारण सेयरधनीतर्फबाट प्रभा खनाल र मुुकुुन्दप्रसाद भट्टराईलाई निर्विरोध निर्वाचित गरेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच