काठमाडौं । च्यालेन्ज कराते रिभर नोर्डको १६औं संस्करणमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शुक्रबार क्यानाडाको मोन्ट्रियल प्रस्थान गरेको छ ।
जनवरी २७ र २८ तारिखमा हुने प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष ५५ केजीमुनि प्रेमप्रसाद नेपाल र ६७ केजीमुनि मणिकुमार सुनुवारले प्रतिस्पर्धा गर्नुहुनेछ । प्रशिक्षकमा साइला गमाल हुनुहुन्छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच