काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र प्राउड नेपाल आइटी सप्लायर्स प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार समृद्धि फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा क्युआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्प्युटर, ल्यापटप तथा अन्य आइटीसम्बन्धी सामग्री खरिद गर्दा तथा मर्मतसम्भार गर्दा भारी छुट पाउनेछन् ।
सम्झौतापत्रमा फाइनान्स कम्पनीका उपप्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी र प्राउड नेपाल आइटी सप्लायर्सका संस्थापक श्याम रेग्मीले हस्ताक्षर गर्नुभएको समृद्धि फाइनान्सले जनाएको छ ।
सम्झौताअनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले प्राउड नेपाल आइटी सप्लायर्समा मर्मत-सम्भारमा १५ प्रतिशत र कुनै पनि ब्राण्डका नयाँ कम्प्युटर, ल्यापटप तथा अन्य आइटीसम्बन्धी वस्तु खरिदमा एक प्रतिशत छुट प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच