काठमाडौं । समृद्धि फाइनान्सले माघ १९ गतेको सञ्चालक समितिको निर्णयबमोजिम संस्थापक सेयरधनी पद्मोदय प्रालितर्फबाट दिनेशकुमार बर्ताैलालाई सञ्चालकमा नियुक्त गरेको छ ।
पद्मोदयले प्रतिनिधि सञ्चालक रामकुमार बर्ताैलाको स्थानमा दिनेशकुमार बर्तौलालाई मनोनीत गरी पठाएकाले कम्पनीको काठमाडौंको पुतलीसडक कार्यालयमा आयोजित एक कार्यक्रमबीच सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसमक्ष नवनियुक्त सञ्चालकले शपथ ग्रहण गर्नुभएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच