एसिसी महिला प्रिमियर लिग : कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?